गैरआवासीय नेपालीको मुद्दालाई लिएर शीर्ष नेतासँग उपाध्यक्ष डा. केसीको भेट

काठमाडौं। गैरआवासीय नेपालीका मुद्दालाई लिएर संघका उपाध्यक्ष डा.बद्री केसीले नेपालका शीर्ष नेतासँग छलफल गरेका छन्। डा. केसीले आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग भेट गरेका छन्। भेटका क्रममा नेकपा एमाले (माधव पक्ष) की नेतृ रामकुमारी झाक्री पनि सँगै थिइन। गैरआवासीय नेपालीको मुद्धाको विषयमा छलफल भएको डा. केसीले प्रवास खबरलाई जानकारी दिए। उनले … Continue reading गैरआवासीय नेपालीको मुद्दालाई लिएर शीर्ष नेतासँग उपाध्यक्ष डा. केसीको भेट